काठमाडौं,
अन्तर्राष्ट्रिय परोपकारी संस्था बुद्धिष्ट चु जी च्यारिटी फाउन्डेसनले सञ्चालन गर्दै आइरहेको निःशुल्क स्वास्थ्य शिविर थप प्रभावकारी बन्दै गएको छ। आर्थिक रूपमा पिछडिएका विपन्न वर्ग र स्वास्थ्य अभावमा बाँचिरहेका समुदायसम्म शिक्षा सहितको स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सञ्...